Bhojpur Nepal, Tyamke Dada, Top 100 Tourist Destination of Nepal

1,009,381
0
Published 2019-05-02
Jump to these timeframe
Hile to leguwa road 1:54
Leguwa Arun Bridge 3:00
Hotel Information of Bhojpur 4:08
Bhojpur Market 7:21
Khukuri and Karuwa Information 8:01
Bhojpur Bajar Drone View 12:21
Route to Tyamke dada 12:48
Tyamke Base Camp drone view 16:57
Tyamke Dada Trekking 18:20
Marathoon Info 20:11
Tyamke dada top 23:10
Bhojpur is an eastern district in Nepal. It is famous for Khukuri and Karuwa. The history of road connection in Bhojpur is not so long.
Watch our other intresting video
Taplejung Pathivara Darshan
   • ठूलो पाथीभरा आफै गए जत्तिकै। बाटो देख...  

Hyatlung Falls, Terhathum
   • Terhathum ह्यात्रुङ झर्ना यात्रा । ने...  

Mai Pokhari ilam
   • Mai Pokhari - धर्तीकै स्वर्ग । नेपाल ...  

Mustang & Pokhara Beautiful Scene
   • || Village Beyond Himalayas || Mustan...  
Places shown on this video
ithari
dharan
bhedetar
tamar
mulghat
dhankutta
hile
pakhribas
hile to pakhribas
hile to leguwa
leguwa
arun river
bridge
jarayotar
leguwa to bhojpur
drone
bhojpur bajar
deurali
mid hill hughway
annapurna
chakhewa
tyamke
temke
Trekking
maiyung
rural
municipality
Road

All Comments (21)
  • @sherpaprem3
    Harek nepali le subscribe garnai parne channel malai tw atti ramro lageu Nepal is one of the most beautiful country
  • @raeenanu2799
    भोजपुर सम्मा गएर भिडियो बनाउने लाई बिशेष धन्येबाद छ आज आफ्नै जन्मा इस्थान को भिडियो हेर्न पाउँदा झान खुशी छु
  • आफ्नो जन्मस्थान देखाउने भाईहरूलाई धेरै धन्यबाद छ ा
  • म चाहिँ UAE 🇦🇪 बाट हेर्दै छु। म सँगै कार्यरत मेरा साथीहरुको जन्मथलो "भोजपुर", यसको सुन्दरताको बारेमा साथीहरु बाट सुनेको मात्रै थिए आज देख्न पनि पाइयो खुसी लाग्यो। Love u Nepal🇳🇵❤️& Lovely Bhojpur❤️🥰🥰
  • @parbatirai7222
    क्यानाडाबाट : धन्नेवात तपाईलाई मेरो गाउँको भिडियो देखाउनु भएकोमा ।मेरो गाउँ टेम्केकै काख दिल्पा चोलन्ती हो ।
  • म बहराईनबाट हेरिरहेको छु एकदम राम्रो छ बधाई छ यसैगरी अगाडि बढ्नुपर्छ सुन्दर सुन्दर रमणीय रमणीय तस्बिरहरु युट्युबमा गुगलमा भारतलाई हराउने khalko इतिहास रच्नु paryo सर हाम्रो नेपाल भोजपुरले अब
  • @madanrai2575
    मेरो प्यारो जन्मस्थल,मैले बिताएको बालापन जील्ला भोजपुर मेरो निम्ती अत्यन्तै शुन्दर,प्यारो लाग्छ,(हाल हङकङमा )
  • @bijaylama3899
    सचिन सर को हर भ्लग हेर्छु।सारै मन पर्छ।यसरी नै नेपाल को हरेक सुन्दर ठाँउ हरु को अबलोकन गर्दै जानू होला।साथै आफ्नो केर पनि गर्नु होला।जय नेपाल
  • कठै मेरो जन्मभुमी भोजपु तेसमापनी म तेम्के मेला चैतको रामनबमीमा गएकी थिए एहीबाटो सारै याद आयो मिस यु जन्मभुमी ।♥️♥️♥️
  • @bestboys6186
    वाह वाह वाह्ह मेरो जिल्ला भोजपुर आफैमा सुन्दर र पकृतिले भरिपुर्ण अनि टेम्के डाडा को दृश्य बनाउने जो कोहि लाई विशेष ,विशेष धन्यवाद रोमणिय ठाउँ हरुको अबलोकन गर्दै देखाइदिनु भएको यहाँ प्रती आभारी छु !!!
  • रमाइलो ठाउ छ भोजपुर🇳🇵🇳🇵💓💓
  • सबै ।टिमलाई धन्यबाद हामी।आभारी।छो।घरमा।बसि।बसि।हेर्न ।पाउँदा ।तयहा।गयेको।देखेकै ।जसतो।छ
  • @sujankarki5795
    हाम्रा बाउ बाजे जन्मेको ठाउँ आज साउथ कोरिया बाट पहिलो चोटि हेरिन्दैछ। भिडियो बनाउने पुर्वी ब्लुज लाई धन्यबाद।
  • @bishnughale8394
    टेम्के एकदम राम्रो रहेछ , धन्यवाद भिडियोको लागि म तपाइको भिडियो सबै हेर्ने कोसिस गर्छु
  • @ismitarayee6136
    हाम्रो भोजपुर ♥️♥️😘 धेरै धेरै धन्यवाद हजुरलाई 🙏♥️
  • @hariacharya5051
    नेपाल सम्बन्धी चिनारी गराउनु भएकाेमा साधुवाद ल । जय जय श्रीराधे ॥
  • @user-ho8bo5dp4y
    दामि छ हाम्रो पुर्बेली भोजपुर 😍👌👌🤝
  • @sanjugm8568
    I m watching this video , from India, very nice 👌👌👌 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @balgurung7719
    म जन्मेको गाउँ अनि मेरो नजिक ट्याम्केको बारेमा भिडियो हेर्दा अति हर्सित भएको छु धेरै धेरै धन्यवाद !
  • मेरो प्यरो जन्म थलो भोजपोर को फालिकोट हो तर अहिले मोरङ् धेरै धैरे खुसि लाग्यो सबै कुरा हेर्दा अनि सुन्दा मनपुगेको ठाउ हेर्् पाहे