रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?

Published 2024-06-27
रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?rashwapa 1
#serofero #ravilamichhane #mukuldhakal #manishjha #ganeshparajuli #chandakarki #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.

#serofero #serophero #keshabrajjoshi

All Comments (21)
  • यो प्रदेश खारेज गर्नु पर्छ एउता कुरा के बुझ्नु पर्छ भने रा स्व पा रबि कै कारन ले गर्दा २१ शीत ल्याउन सफल भएको हो
  • यो कुरो राम्रो छ है सुधार हुनै पर्छ ।।।
  • @PRODEEP917
    प्रदेश खारेज गरेर जादा राम्रो हुन्छ ❤
  • डा मुकन्द ढकालले ल्याएको प्रस्ताब जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थिए त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।
  • मुकुल सरको कुरा सहि छ । येसको कार्यान्वयन हुनुपर्छ
  • धेरै राम्रो छ। राम्रो साेच बिचार राखेर अगाडि बढ्दै जानुपर्छ ।धन्यवाद ।जय घण्टी ।
  • मुकुल जि को बिचार एकदमै सहि छ तेसो नगरे पाटि सकिन्छ
  • आयो आयो ! रास्वपा अझै सुध्रेर आयो !! अब यस्ले केही गर्छ !! गर्छ ।।।
  • एकदमै सहि सुजाप दिनु भकाे छ मुकुल ढाकाले ज्युले यिनी बुढा बाहरुका पछिपछि पुच्छर बनेर हिडनु भन्दा नयाँ अाएका अाफनाे देश बन्नुपर्छ भन्ने बालेन र गाेपि हमाल सगँ मिलेएर जानू देशको लागि उच्चित देखिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
  • प्रदेश खारेज तर्फ सबैको एक मत हुनुपर्छ रास्वपाको किनभने नेपाल मा प्रदेश को औचित्य छैन आर्थिक भार सङै अस्थिरताको जड हो प्रदेश
  • @Reke666
    महामन्त्री ज्यु को कुरा एकदम सहि छ।
  • कामले हो जनताले रुचाउने भाषण त धेरै सुनियो भोगियो । वाईवाई रास्वपा । सरी सुमना ज्यू ।
  • माहा मन्त्री ज्यू मकुल ढकालले गरेको काम एकदम ठिक छँ यस्तो प्रकृर्या ले रासपा ले पक्कै प्रगति हुन्छ धन्यबाद माहा मन्त्री ज्यू।🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
  • मुकुल ढाकाकाे राम्रो साेचलाई सलाम छ 100% सहि छ
  • एकदमै राम्रो सहला सुजाप नै हो डा क्टार मुकुल जि को केही नकारत छैन
  • प्रदेश खारेजी गर्ने काम गरे देश विकास हुन्छ ।
  • @binabina7708
    पार्टी फुटकाे संकेत हैना ,,, पार्टी अंझै शस्क्त र सुधार हुने सङकेत हाे । रा, स्,पा, पार्टीपनि फुट्याे भने त जनताकाे अाशा भराेसानै मरिसक्छ । फेरि उहीँ पुराना दलहरुकाे हाली,मुहाली हुन्छ देश कर्बाद हुन्छ । रा,स्व,पा, सुध्रियर जान जरुरी छ ।
  • मुकुल ढकाल ज्यू को कुरा बिचार एक दम ठिक छँ। पार्टी को लागि।