बुवा आमालाई बृदाआश्रम छोड्ने सन्तानलाई के शिक्षा दिनुभयो गुरुजिले | Balkrishna Guru |Deep Television

142,896
0
Published 2023-01-06
सुचना । सुचना ।। सुचना ।।।
दीप टेलिभिजन बाट प्रसारण भएका कुनैपनी कार्यक्रम कसैले आफ्नो व्यक्तिगत Youtube, Facebook लगाएतका सामाजीक संजालमा दीप टेलिभिजनको लोगो विना पोस्ट नगर्नुहुन सम्बन्धीत सबैमा अनुरोध छ ।
प्रसारीत कार्यक्रम आफ्नो सामाजिक सञ्जालमा राख्नु परेमा लिखित अनुमति पत्र लियर मात्र राख्नुहुन अनुरोध छ ।

All Comments (21)
  • @indirapaudel3389
    एति राम्रो मिठास यो कथा बाट उठन छेाड्न मन लाग्दैन ॐ जय जय जय गुरुदेव हजुर ले धेरै लाई बुद्धि पनि फरक परेको हेाला ॐ जय जय गुरुदेव 🙏🌹🙏♥️♥️🙏🌹🙏🌹🌺🙏
  • गुरु नारायण म मेरो अामा पनि 8२ बरष उमेरको हुनुहुन्छ गुरुको बाचन सुनद पनि छातिमा गाठो परछ मेरो त जनम दिनि बा अामा त भगबान जस्ता रुवाउन माहन पाप हो
  • @bishnupoudel9931
    माया अगाडि मात्रै सर्छ यो बिधि को बिधान हो !प्रकृतिको नियम हो हुरु बा!
  • @user-yl8rz9we6u
    जय श्री राधे राधे गोविनद ।
  • हजुरको परबचनमा मेरो मुटुमा भकानु छुट्टाउनु भयो मेरो पनि अठासिबरसकिअामाहुनुहुनछ मजतिसकछु अाफनुछेमताअनुसार उहाको सेवागरने लामो समयपरदान गरून् भगवानले। धननेबाद।
  • @tnghimire9520
    माता पिता प्रति शिर झुकाएर प्रणाम 🙏💕 श्री हरी गुरु देव 🙏🙏🙏
  • Aama chinele matra aamalai chinxan nachin nakam nokarni jasto garxan aamalai hela kuputro chhora let vhhora ho vane aamako sewa garda giudai gar mare pAchi kapal mundan gareko kehi hudainan chhorale aamalai ruwayer babalai vata khani sampati ko chai maya garxan sida soja didi bahini lai hela ruwayo vane gindagi var runu parxa dada ho yad gar
  • @baldevbhatta022
    राधे राधे सतगुरुजी मनै छुने चलन झल्काउने
  • 🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏